इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले २ लाख राहत दिने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई २ लाखका दरले राहत दिने निर्णय गरेको छ ।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले इजरायलमा विद्रोही समूहको आक्रमणबाट मारिएका विद्यार्थीका प्रत्येक परिवारलाई प्रदेश सरकारले २ लाखका दरले राहत उपलब्ध गराउने निर्णय भ्एको जानकारी दिए ।
मुख्यमन्त्री शाहले सोमबार एक विज्ञप्ति जारी गर्दै मृतकका शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोध पनि गरेका छन् ।
प्रतिक्रिया