कृषि इन्टर्नका लागि अनुदान दिँदै सरकार, के-के चाहिन्छ योग्यता ?
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ ललितपुरले कृषि स्नातक (इन्टर्न )का लागि अनुदान उपलब्ध गराउने भएको छ ।
इन्टर्नका लागि नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालय, अध्ययन संस्थान र कलेजहरुले आशयपत्र पेश गर्न सक्नेछन् ।
परियोजनाको चालु आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अनुदान दिइने भएको हो । अनुदानका लागि कृषि इन्टर्न परिचालन कार्यविधि, २०७४ बमोजिम आवश्यक कागजातसहित तीस दिन भित्र खामबन्दी आशयपत्र पेश गर्नुपर्नेछ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया