कोशी प्रदेश सरकार: एमाले र कांग्रेसबाट को बन्दैछन् मन्त्री?

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले २ जनामन्त्रीसहितको सानो मन्त्रीमण्डल बनाउने भएका छन् ।
मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट आइतबार सपथपछि दुईजना मन्त्री बनाउने भएका हुन् ।
एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राई मन्त्री बन्ने छन् । कांग्रेसका ८ सहित एमालेका ३९ सांसदको समर्थनमा कांग्रेस नेता कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया