NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ साउन ५ गते

ललितपुरमा जर्मन नागरिकको डेरामा चोरी

काठमाडौं । ललितपुर महानगरपालिका–२ सानेपा डेरा गरी बस्ने जर्मनी नागरिक डेनियल फुचको कोठामा चोरी भएको छ । मंगलबार बेलुका तीन वटा ल्यापटप, एउटा क्यामेरा र ४७ हजार रूपैयाँ नगद चोरी भएको हो ।

चोरीमा संलग्न व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष