NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

रक्तदान कार्यक्रम आयोजना गर्दै नेपाल पुनर्बीमा 

काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीले १० औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले कात्तिक १७ गते (आज) एलएस भवन, थापाथली काठमाडौंमा रक्तदान कार्यक्रम गर्दैछ ।

वर्तमान अवस्थामा रगतको अभाव भएको व्यहोरा सम्बन्धित कार्यालयबाट प्राप्त भएको उल्लेख गर्दै कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ ।

रक्तदान कार्यक्रममा इच्छुक व्यक्तिलाई सहभागी हुन कम्पनीले आग्रहसमेत गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष