भूकम्प पीडितिलाई चौधरी फाउण्डेसनले ‘ट्रान्जिसनल सेल्टर’ बनाइदिने
काठमाडाैं । चौधरी फाउण्डेसनले भूकम्पबाट घर गुमाएका पश्चिम रूकुम चौर जहारी नगरपालिका ५० परिवारका लागि ट्रान्जिसनल सेल्टर निर्माण गर्ने निर्णय लिएको छ । चौधरी फाउण्डेसनका प्रतिनिधि र उक्त नगरपालिकाका मेयर पुष्प बादीबीच आज विहानको बैठकबाट यो सहमति भएको विनोध चौधरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘फाउण्डेसनले नगरपालिकासँगको समन्वयमा घरविहिन भएका भएका परिवारका लागि यस्तो घर निर्माण गर्न लागेको हो जसका लागि यथासम्भव छिटो काम शुरू हुनेछ ।’
फाउण्डेसनले २०७२ सालमा निर्माण गरेजस्तै ट्रान्जिसनल सेल्टर निर्माण गर्नेछ।
ताजा अपडेट
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने
-
विश्वकप लिग–२ : ओमानविरुद्ध नेपाललाई जित्नैपर्ने दबाब
-
दसैँ बिदाले सर्यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम
-
दसैं मनाउन उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए
-
तातोपानी नाका तीन दिनका लागि खुला


प्रतिक्रिया