NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

महिलाको चरित्र हत्या गरेको आरोपमा युट्युबर मनोज पक्राउ

काठमाडौं । युट्युबर मनोज मानव पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बुधबार साँझ कीर्तिपुरबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध एक महिलाले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएकी थिइन् । सोही आरोपमा प्रक्राउ परेका उनलाई आजै अदालतमा पेश गरिनेछ ।