NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

स्टान्डर्ड चार्टर्ड बैंकको साधारणसभा मंसिर २४ गते, नगद लाभांश पारितसहित यस्ता छन् एजेण्डा

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले मंसिर २४ गते साधारणसभा बोलएको छ । साधारणसभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बोलाएको छ ।

साधारणसभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै आर्थिक वर्ष  २०७९/८० को संचालक समितिको वाषिर्क प्रतिवेदन, वाषिर्क वित्तीय विवरण लगायत छलफल गरी पारित गर्नेछ ।