नबिल बैंकको सिंधुवा शाखा स्थानान्तरण हुँदै, मंसिर १० देखि नयाँ ठाउँबाट कारोबार
काठमाडौं । नबिल बैंक लिमिटेडको धनकुटा जिल्ला, छथर, जोरपाटी गाउँपालिका, ६ मा अवस्थित शाखा स्थानान्तरण हुने भएको छ । बैंकले यही मंसिर १० गतेदेखि नयाँ ठाउँबाट सञ्चालन हुने गरी शाखा कार्यालय नयाँ ठाउँमा स्थानान्तरण गर्न लागेको जनाएको छ ।
हालको स्थानबाट ६०० मिटर पर छथर, जोरपाटी गाउँपालिका, ६, सिंधुवा, बसपार्क नजिकै स्थानान्तरण हुन लागेको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो



प्रतिक्रिया