पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ ।
प्रेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेल समान ४–४ रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाएको हो । मूल्य घटेसँगै काठमाडौंमा पेट्राल १ सय ७० रुपैयाँ र डिजेल तथा मट्टितेल १ सय ६० रुपैयाँ प्रतिलिटर कायम भएको छ । ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया