नाडाको अध्यक्ष करण चौधरीलाई बनाउने सहमति
काठमाडौं । नाडा अटोमोबाइल एशोशिएसन अफ नेपाल (नाडा) को आगामी अध्यक्ष करण चौधरी बन्ने भएका छन् ।
मंगलबार बसेको पूर्व अध्यक्षहरु समेतको बैठकले चौधरीलाई अध्यक्ष बनाउन सहमति भएको नाडाले जनाएको छ । नाडाका हाल अध्यक्ष ध्रुव थापाका अनुसार अर्को पटक अध्यक्षमा व्यवसायी आकाश गोल्छालाई सहयोग गर्नेगरी सहमति भएको हो ।
नाडाको अधिवेशन पुस २० र २१ गतेलाई तोकिएको छ । २१ गते भने नाडाले नव अध्यक्षसहित कार्यसमिति चयन गर्ने छ ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया