एमएससी फरेस्टीमा भर्ना आह्वान

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले एमएससी फरेस्टीमा विद्यार्थी भर्ना आह्वान गरेको छ । विश्वविद्यालयले शैक्षिक सत्र ०८०/८२ का लागि एमएससी फरेस्टीमा विद्यार्थी भर्ना आह्वान गरेको हो ।
नयाँ विद्यार्थी भर्नाका लागि विश्वविद्यालयले बिहीबारदेखि अनलाइन खुला गरेको छ । भर्नाबारे कुनै जिज्ञासा भएमा विश्वविद्यालयको बेवसाइट वा टेलिफोनमा सम्पर्क गरेर जानकारी लिन विश्वविद्यालयले विद्यालयलाई आग्रह गरेको छ ।
ताजा अपडेट
-
नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा
-
पतञ्जलि जग्गा प्रकरण: पुर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश
-
संसदीय समितिको निष्कर्ष-‘सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषजनक’
-
बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा
-
यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय
प्रतिक्रिया