नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलयले रिक्त रहेका पदहरुका लागि कर्मचारी माग गरेको छ ।
बैंकले प्रशासन र प्राविधिक तर्फ सेवा रहने गरी फरक फरक विज्ञापन नम्बरमा ६७ जना कर्मचारीको माग गरेको हो ।
बैंकले तोकेको दस्तुर तिरेर विद्युतीय माध्यमामार्फत आवेदन दिन सकिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
शैक्षिक योग्यता पुगेका इच्छुक व्यक्तिहरुले यही पुस २६ गते भित्र आवेदन दिन सक्नेछ्न् ।



ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया