NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एनसेलको आकर्षक अफर : दुई हजारभन्दा बढीको रिर्चाचमा थर्मस उपहार

काठमाडाैं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ अफर सार्वजनिक गरेको छ । उक्त अफरअन्तर्गत ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर रिचार्ज गर्दा  प्रिमियम थर्मस उपहार प्राप्त गर्ने भएका छन् ।

उक्त उपहारका लागि ग्राहकले २ हजार वा सोभन्दा बढी रिर्चाच गर्नुपर्ने कम्पनीले जनाएको छ ।