घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला सात सय रूपैयाँले घटेर एक लाख १८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुन प्रतितोला एक लाख १८ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी एक हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया