नेपाल टेलिकमको अध्यक्षमा सुवेदी नियुक्त

काठमाडाैं । नेपाल टेलिकमको संचालक समितिको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । २०८० पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार उनलाई कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो ।
उनले पुस २६ गते टेलिकमको अध्यक्षको गोपनियता र इमान्दारिताको सपथ लिएका हुन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया