NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ साउन ३ गते

नेपाल टेलिकमको प्रवक्तामा हरि ढकाल नियुक्त

काठमाडाैं । नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा हरि ढकाललाई नियुक्त गरेको छ ।

केन्द्रीय कार्यालयस्थित प्रमुख व्यवसायिक अधिकृतको कार्यालयमा कार्यरत ढकाललाई प्रवक्तामा नियुक्त गरेको सहप्रवक्ता परमात्मा भट्टराईले जनाएको छ ।