इभी नेपालको भ्यालेन्टाइन स्किम : कार किन्दा सुनको हार, लेभ्निंग स्कुटरमा हिराको औठी उपहार
काठमाडौं । व्यापारिक घराना बज्र ग्रुपले अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम ल्याएकाे छ । जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउने कम्पनीले जनाएको छ ।
वुलिंग गाडी २०० कि मि र ३०० किमी मा उपलब्ध छ भने कार किन्न को लागि नक्साल , भैसेपाटी शोरुम जान सक्ने छन् । कम्पनीका अनुसार ग्राहकले गाडीमा ८ वर्ष को वारेन्टी पाउन सक्ने छन् । साथै फाइनान्स र एक्सचेन्ज को सुविधा पनि उपलब्ध रहेको छ।
लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेल मा उपलब्ध छन् जसमा कलेजको बिधार्थीदेखि अफिस र कृषक तथा अपांग सबैलाई हुनेप्रोडक्ट उपलब्ध छ । कम्पनीका अनुसार लेभ्लिंग इ स्कुटर को मूल्य १ लाख १५ हजार देखि सुरु छ ।
स्कुटर मा २ बर्स को वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ । यो स्किम केही समयको लागि मात्र लागु हुने कम्पनीले जनाएकाे छ । बज्र ग्रुपले बिभिन्न क्षेत्रमा ब्यापार गर्दै आइरहेको छ जसमा सेनेटरिका आइटम , बाथरुम फिटिंग , अपार्टमेन्ट , मास्क , अटोमोबाइल रहेको छ ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया