नेपाल बैंकर्स संघले बिहीबारकाे लागि डाक्यो बैठक
काठमाडाैं । नेपाल बैंकर्स संघले बिहीबारको लागि पुनः बैठक बोलाएको छ । बुधबार बिहान बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
तत्कालिन सेञ्चुरी कमर्शियल बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जनालाई प्रहरीले गिरफ्तार र म्याद थपको विषयमा छलफल गर्नको बैठक बोलाएको बैंकर्स संघले जनाएको छ ।
बैठकमा सबै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई डाकेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया