NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

कति पुग्याे डलरकाे भाउ ?

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज म‌गलबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानकि गरेकाे छ । राष्ट्र बै‌कका अनुसार मगलबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया १४ पैसा र बिक्री दर १३२ रुपैया ७४ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १५ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६९ रुपैयाँ ०५ पैसा र बिक्री दर १७० रुपैयाँ ८१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १५० रुपैयाँ ७९ पैसा र बिक्री दर १५१ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४४ पैसा र बिक्री दर ८७ रुपैयाँ ८३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०५ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ५० पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९७ पैसा र बिक्री दर ९ रुपैयाँ ०१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४१ पैसा र बिक्री दर १८ रुपैयाँ ५० पैसा रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष