यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमय दर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज बिहीबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानकि गरेकाे छ । राष्ट्र बैकका अनुसार बिहीबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया २९ पैसा र बिक्री दर १३२ रुपैया ७९ पैसा कायम भएकाे छ ।
युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा र बिक्री दर १७० रुपैयाँ ०७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १५० रुपैयाँ ६७ पैसा र बिक्री दर १५१ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४८ पैसा र बिक्री दर ८७ रुपैयाँ ८७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ५१ पैसा छ ।
राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९४ पैसा र बिक्री दर ८ रुपैयाँ ९८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।
ताजा अपडेट
-
वर्ल्डलिंक सङ्ग्रहालयको उद्घाटन
-
राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
-
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
-
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री ओली
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
प्रतिक्रिया