काठमाडौंको नयाँबस्तीमा भएको मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती क्लब नजिक शनिबार भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बा.३३ प १४९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३० वर्षीय गोपाल सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
-
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
-
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री ओली
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
छ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिक्रिया