NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडाै‌ । नेपाल राष्ट्र बैंकले आज आइतबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आइतबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ३१ पैसा र बिक्री दर १३२ रुपैया ९१ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ०६ पैसा र बिक्री दर १४५ रुपैयाँ ७१ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६८ रुपैयाँ ४७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४९ रुपैयाँ ८४ पैसा र बिक्री दर १५० रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८९ पैसा र बिक्री दर ८७ रुपैयाँ २८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७६ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ २० पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९० पैसा र बिक्री दर ८ रुपैयाँ ९४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।