एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा अहिले ११ बजे बैठक बस्न लागेको हो ।
आसन्न पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक, इलाम–२ मा हुन लागेको उपनिर्वाचन बैठकको मूल एजेण्डा भएको बताइएको छ ।
इलाम २ बाट निर्वाचित पूर्वसभामुखसमेत रहेका एमाले नेता सुवास नेम्वाङको निधनपछि उक्त क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । सत्तासाझेदार दलहरू एक्लाएक्लै निर्वाचनमा होमिने तयारीमा जुटिरहेका बेला एमालेले यसबारे सचिवालयमा छलफल गर्न लागेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया