परराष्ट्रमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।
चीनका परराष्ट्रमन्त्री वाङ वीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानन्त्री श्रेष्ठ चीनतर्फ गएका थिए ।
ताजा अपडेट
-
प्रहरी आफैं तस्करीमा लागेपछि..
-
कीर्तिपुरमा भएको मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
-
डिजिटल लाइसेन्स प्रणाली सुरु, अब स्मार्ट फोनबाट ट्राफिक प्रहरीले गर्नेछन् चेकजाँच
-
आपराधिक समूहसँग मिलेर ३० लाख असुल्ने इन्सपेक्टर निलम्बित
-
मन्त्री भण्डारीले लिए खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी
प्रतिक्रिया