स्थानीय तहको स्व-मूल्यांकनः अंक उत्कृष्ट, काम कत्ति सन्तुष्ट ?
काठमाडौं । नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगको पछिल्लो अंकमा स्थानीय तहको स्व–मूल्यांकनबारे छलफल गरिएको छ ।
कार्यक्रम प्रस्तोता तथा राष्ट्रिय सभाकी पूर्व सांसद डा.विमला राई पौड्यालले सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गेहेन्द्र बम र पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलियाकुमारी रानासँग छलफल गरेकी छिन् ।
स्व–मूल्यांकन अन्र्गत स्थानीय तहहरूले शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, आर्थिक तथा बजेट व्यवस्थापन, स्थानीय तहको सेवा प्रवाह, न्यायिक समितिको कार्यसम्पादन, पूर्वाधार निर्माण, वन तथा वातावरण र दैनिक प्रकोप व्यवस्थापन, अन्य समन्वय र सहकार्य गरेर दशवटा सूचकहरूमा आफैंलाई मूल्यांकन गर्छन् ।
कागजमा देखिने अंक र स्थानीय तहको सेवा प्रवाहबीचको खाडल, यसलाई थप सुधार्नका लागि गरिनुपर्ने नीतिगत पहलबारे गरिएको छलफलको पूरा अंश तलको भिडियोमा हेर्न सक्नुहुनेछ:
ताजा अपडेट
-
कान्ति लोकपथ अस्थायी रूपमा बन्द
-
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने
-
बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
सुनसरीमा विद्युत् कार्यालयको गाडी दुर्घटनाः दुई जनाकाे मृत्यु, एक घाइते
-
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको प्रतिवेदन हस्तान्तरण, दुई महिनाभित्र सेनाले परीक्षण उत्पादन गर्ने


प्रतिक्रिया