ललितपुरको आगलागीमा परेका दुई बालबालिकाको मृत्यु

काठमाडौं । ललितपुरमा आइतबार भएको आगलागीको घटनामा घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
३ वर्षीया प्रिया गिरी र ८ वर्षीया एलिशा गिरीको उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा उनीहरु बस्दै आएकोमा एकाएक आगलागी हुँदा उनीहरु घाइते भएका थिए । घाइते दम्पत्ति र अर्का बालकको किष्ट अस्पतालमा उपचार जारी छ ।
घटनामा परेकाहरु रौतहटको राजदेवी नगरपालिका–४ घर स्थायी घर भएकाहरु हुन् ।
ताजा अपडेट
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
-
विशेष अदालतको फैसलामाथि सर्वोच्चमा पुनरावेदन
प्रतिक्रिया