NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

कोशी प्रदेशसभाको अधिवेशन आह्वान

मोरङ । कोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरिएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ३१ गते विहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजि म उक्त आह्वान गरेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष