राष्ट्रपति पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको राजिनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ चिरञ्जिवी नेपालको राजिानामा स्वीस्कृत भएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गदै नेपालले दिएको राजिनामा राष्ट्रपतिले स्वीस्कृत भएको जानकारी दिए ।
सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेपछि नेपालले असन्तुष्टि प्रकट गर्दै विवादित अभिव्यक्ति दिएका थिए । जसकारण नेपालले राजीनामा पत्र बुझाएका थिए ।
प्रतिक्रिया