पाँचवर्ष भित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्रदान गरिने
काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा दिने बताएको छ ।
मंगलबार ०८१/०८२ को नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी पाँचवर्ष भित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्रदान गरिने जानकारी दिर्दै विद्यालय बाहिर भएका बालबालिकालाई वैकल्पिक अनोपचारिक शिक्षा प्रदान गरिने बताए ।
त्यस्तै, सरकारले दिवा खाजामा कार्यक्रममा परिमार्जन गर्नेसमेत नीति तथा कार्यक्रममामा उल्लेख गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया