NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

पेट्रोल र डिजेलको मुल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएपछि नेपालमा मूल्य घटेको हो ।
नयाँ रेटअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको छ। काठमाडौं उपत्यमामा तेस्रो वर्गको मुल्य लागु हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष