NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३२ गते

फिनल्यान्डले नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने

काठमाडाैं । फिनल्यान्ड सरकारले  नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने दिने भएकाे छ । फिनल्याण्डले जलवायु परिवर्तन अनुकूलन कार्यक्रमका लागि साे रकम अनुदान दिने भएको हाे ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फिनल्यान्ड सरकारले दिने सो रकम अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हाे ।