काठमाडौं । सामूहिक खेती गर्न चाहनेलाई लिजमा सरकारी जग्गा उपलब्ध गराइने भएको छ ।
संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।
उत्पादन वृद्धि गरेर किसानको जीवनस्तर उकास्न यस्तो कार्यक्रम राखिएको उनको भनाइ छ ।
प्रतिक्रिया