काठमाडौं । सरकारले प्रत्येक वर्ष मे २९ लाई सगरमाथा अन्तराष्ट्रिय विशेष दिवसको रुपमा मनाउने भएको छ ।
आर्थिक वर्ष २०८१/८२ काे बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुुनले आज संघीय ससदमा वार्षिक बजेट प्रस्तुत गर्दै मे २९ लाई सगरमाथा अन्तराष्ट्रिय विशेष दिवसको रुपमा मनाउने बताए ।
प्रतिक्रिया