जानकी मन्दिरलाई ‘वेडिङ हब’ र लुम्बिनीलाई ‘बर्थिङ हब’ बनाइने
काठमाडौं । सरकारले जनकपुरधामस्थित राम जानकी मन्दिरलाई ‘वेडिङ हब’ र गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ‘बर्थिङ हब’ को रुपमा विकास गर्ने भएको छ । सरकारले जानकी मन्दिरलाई ‘डेस्टिनेसन वेडिङ’ का रुपमा अघि बढाउने भएको हो ।
पर्यटन क्षेत्रलाई विकास गर्ने उद्देश्य अन्तर्गत सरकारले यी रणनीति अपनाउन लागेको हो । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्ने क्रममा यो जानकारी दिएका हुन् ।
ताजा अपडेट
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते
-
कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक ४ हजार
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने


प्रतिक्रिया