NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

रासायनिक मलको अनुदान रकम घट्यो

काठमाडौं । सरकारले रासायनिक मल खरिदमा २७ अर्ब ९५ करोड रूपैयाँ अनुदान दिने घोषणा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा मल खरिदका लागि यो रकम विनियोजन गरेका हुन् ।

अर्थमन्त्री पुनले मल खरिदमा किसानलाई सहुलियत प्रदान गर्न अनुदान रकम विनियोजन गरिएको बताए ।

चालु आर्थिक वर्षका लागि ३८.७३ अर्ब अनुदान रकम छुट्याइएको थियो । आगामी दशकलाई कृषि दशक घोषणा गरेको सरकारले यस पटकको बजेटमा भने रासायनिक मलको अनुदान ११ अर्बले घटाएको हो ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष