बजेटमा समेटिइन् प्रचण्डपत्नी सीता दाहाल

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी दिवंगत सीता दाहाल पनि समेटिएकी छन् ।
सरकारले काठमाडौं विश्वविद्यालय अन्तर्गत उनको नाममा रकम विनियोजन गरेको हो ।
अर्थमन्त्री वर्षमान पुनले जानकारी दिएअनुासार काठमाडौं विश्वविद्यालय अन्तर्गत सिता दाहाल मेमारियल कलेज अफ न्याचुरोपेथी एण्ड योगिक साइन्सका लागि रकम विनियोजन गरिएको छ ।
यसअघि पनि नेताहरूले आफन्तका नाममा बजेट विनियोजन गर्ने गरेका थिए ।
ताजा अपडेट
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
-
दक्षिण एसियाली कराँतेमा नेपाल उपविजेता
-
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
प्रतिक्रिया