भौतिक पूर्वाधर तथा यातायात मन्त्रलायलाई १ खर्ब ५० अर्ब विनियोजन

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ कराेड रकम विनियोजन गरेकाे छ ।
अर्थमन्त्री वर्षमान पुनलेआर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तत गर्ने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि सो रकम विनियोजन गरेको बताएका हुन् ।
प्रतिक्रिया