निगमको व्यवस्थापन तथा सञ्चालनमा रणनीतिक साझेदार भित्र्याइने

काठमाडौं । सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सञ्चालन तथा व्यवस्थापनमा रणनीतिक साझेदार भित्र्याउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।
निगममा रणनीतिक साझेदार भित्र्याउने विषय पटक-पटक विवादित बन्दै आएको छ ।
प्रतिक्रिया