चार लाख घुससहित दुई कर्मचारी पक्राउ
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ४ लाख १२ हजार रूपैयाँ घुस रकमसहित दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कृषि प्राविधिक घुससहित रंगेहात पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा अधिकृत मोहनसिंह धामी र कृषि प्राविधिक अशोकसिंह धामी छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई कर्मचारी घुससहित पक्राउ परेको पुष्टि गर्दै उनीहरूको साथबाट ४८ लाख १० हजारका चेकसमेत बरामद गरेको जनाएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया