बहस शिक्षाको : पाठ्यक्रम र सिकाइमा कहाँ छ समस्या ?
काठमाडौं । विद्यार्थी अनुत्तीर्ण किन भए ? समस्या पाठ्यक्रमको हो या सिकाइको ?
नेपालवाचको नियमित भिडियो श्रृंखला एजुकेसन डायलगको यसपटकको श्रृंखलामा युलियन्स स्कुलका प्रधानाध्यापक मेदिन लामिछानेसँग विद्यालय शिक्षाको सम्रग अवस्थाबारे छलफल गरिएको छ ।
नेपालको विद्यालय शिक्षा र शिक्षण विधिको अवस्था कस्तो छ , विद्यार्थी किन अनुत्तीर्ण भइरहेका छन्, शिक्षककाे समस्या कहाँ छ लगायतका शिक्षाका आयामलाई छलफलले समेटेको छ ।
कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले प्रधानाध्यापक लामिछानेसँग गरेको कुराकानी तलको लिंकमा गएर हेर्नसकिन्छ :
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया