राष्ट्र बैंकले खारिज गर्यो दुई मनी एक्सचेञ्ज कम्पनी
काठमाडाैं । नेपाल राष्ट्र बैंकले दुई मनी एक्सचेञ्ज कम्पनीको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार एक सूचना जारी गर्दै दुई मनी एक्सचेञ्ज कम्पनीको लाइसेन्स खारेज भएको जनाएको हो ।
ती दुई मनी एक्सचेञ्ज कम्पनीहरू ठमेलमा रहेको रेन्बो मनी एक्स्चेन्ज र ललितपुरको पुल्चोकमा रहेको कसा मनी एक्स्चेन्ज हुन् ।
यी दुबै कम्पनीले इजाजतपत्र नवीकरण नगरेको कारण इजाजतपत्र खारेज गरेको सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया