NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर १८ गते

परराष्ट्र मन्त्रालयमा सचिव पद रिक्त

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल बेल्जियमको राजदूतमा अनुमोदन भएकी छिन् । संसदीय सुनुवाई समितिले उनको नाम बुधबार अनुमोदन गरेको हो ।
अब एग्रिमो आएसँगै उनी चार वर्ष बेल्जियममा हुनेछिन् ।
उनको अनुमानेदसँगै परराष्ट्र मन्त्रालयमा सचिव पद रिक्त भएको छ । जूद पदमा परराष्ट्रका वरिष्ठतम् सहसचिव अमृतबहादुर राईको बढुवा हुने सम्भावना छ ।

ताजा अपडेट

नेपालवाच विशेष