NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर १८ गते

अवकाशलगत्तै रवि लामिछानेको पार्टीमा लागे डिएसपी

काठमाडौं । नेपाल प्रहरीको डिएसपीबाट अवकाश पाएका भोजराज पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका छन् । गत १६ भदौमा अवकाश पाएका उनी रास्वपाको गुल्मी सभापति बनेका छन् ।

लामिछानेलाई प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेकै बेला पूर्वडिएसपी सो पार्टीमा लागेका हुन् । अन्य केही पूर्वप्रहरी अधिकारीहरु समेत रास्वपामा सक्रिय छन् । पूर्वएसएसपी लव बिष्ट प्रहरीले प्रतिशोध लिएर थुनेको भन्दै दुई साताअघि पोखरा पुगेर आन्दोलनमा संलग्न भएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष