नेप्सेमा एकल अंकको वृद्धि, यी कम्पनीले कमाए सर्वाधिक
काठमाडाैं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एकल अंकको वृद्धि देखिएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ९.०९ अंकले घटेर २७११.७५ विन्दुमा झरेको छ ।
बुधबार ३२३ कम्पनीको ७४ हजार ३.०३ पटकको कारोबारमा एक करोड ५४ लाख ५४ हजार ५५२ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रूपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूह घटेको छ भने बाँकी बढेका छन् । बैंकिङ, जीवन बीमा, उत्पादन, नीर्जीवन र अन्यको उपसमूहको क्रमश : ०.२६, ०.१८, ०.००, ०.०२१ र ०.०७ प्रतिशतले घटेको छ ।
आज पाँच कम्पनको शेयरमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेपलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेपलभर्स, सप्तकोशी डेपलभमेन्ट बैंक र महिला लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । त्यस्तै गुँरास लघुवित्त वित्तिय संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा न्यादी ग्रुपको सर्वाधिक ३२ करोड ८१ लाख ९० हजार रूपैयाँको कारोबार भएको छ । दोस्रोमा जानकी फाइनान्स कम्पनीको ३२ करोड २० लाख र नेपाल फाइनान्स लिमिटेडको १५ करोड ५१ लाखको कारोबार भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया