धितोपत्र बोर्डले आज नयाँ अध्यक्ष पाउने सम्भावना
काठमाडाैं । झण्डै एक वर्षदेखि नेतृत्वविहीन नेपाल धितोपत्र बोर्डले आज नयाँ अध्यक्ष पाउने प्रबल सम्भावना देखिएको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष नियुक्त गर्न सक्नेभएसँगै सम्भावना बढेर गएको हो ।
सिफारिस समितिले बोर्ड अध्यक्षको लागि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको छ। यी तीनजना मध्ये एक जना बोर्डको अध्यक्ष नियुक्त हुने सम्भावना छ ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद २०८० पुस २० देखि रिक्त रहेको छ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया