राष्ट्र बैंकद्वारा मौद्रिक नीतिकाे समीक्षा सार्वजनिक, छैनन् नयाँ कुरा (पूर्णपाठसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिकाे समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार आफ्नो आधिकारिक वेबसाइटमार्फत मौद्रिक नीतिकाे समीक्षा सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले हरेक तीन/तीन महिनामा मौद्रिक नीतिकाे समीक्षा सार्वजनिक गर्नुपर्ने प्रावधान छ । गभर्नर बाहिर भएका कारण केही ढिलो गरी यस पटक मौद्रिक नीतिकाे समीक्षा सार्वजिनक भएको हो ।
यसअघि सरकारले हस्तक्षेप गरेका कारण मौद्रिक नीति पनि केही ढिला गरी सार्वजनिक भएको थियो ।
मौद्रिक नीतिकाे समीक्षामा आए पनि नयाँ विषय समावेश नगरी यसअघिकै विषयलाई निरन्तरता दिइएको छ ।
हेर्नुहोस् मौद्रिक नीतिको पूर्णपाठ
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया