स्थानीय तह उपनिर्वाचन : ११ बजेसम्म खस्यो २५ प्रतिशत मत
काठमाडौं । जारी स्थानीय तह उपनिर्वाचनमा अहिले बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगले शान्तिपूर्ण ढंगले मतदान भइरहेको जानकारी दिँदै अहिले ११ बजेसम्म २५ प्रतिशत मत खसिसकेको जनाएको छ ।
३३ जिल्लाको ४४ स्थानीय तहको रिक्त पदका लागि आइतबार बिहान ७ बजेदेखि मतदान चलिरहेको छ । मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया