दुई डिएसपीको बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई नायब उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
बढुवा सिफारिस समितिको सचिवालयले जनपद समूहतर्फका रवीन कार्की र ज्ञानेन्द्रबहादुर बस्नेतको बढुवा सिफारिस गरेको हो ।
कार्की हाल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन शाखामा र बस्नेत राष्ट्रिय सुरक्षा परिषद् सचिवालय, सिंहदरबारमा कार्यरत छन् ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया