एसईई दिएका विद्यार्थीलाई आईटीका कोर्षमा २४ प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस
काठमाडाैं । एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आईटी ट्रेनिङ प्रदान गर्ने संस्था ब्रोडवे इन्फोसिसले २४ प्रतिशत छुट दिने भएको छ ।
एसईई दिएका विद्यार्थीले आफ्नो खाली समय सीप सिक्न सदुपयोग गरून भन्ने उद्देश्यले ब्रोडवेले आफ्ना आईटीका ट्रेनिङ कोर्षमा २४ प्रतिशत छुट दिने भएको हो ।
अबको समय आईटीको भएको र खाली समयको उपयोग गरेर विद्यार्थीले ब्रोडवेमा आईटीका सीपहरू सिकेर आफुलाई भविष्यका लागि तयार पार्न सक्ने ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले जानकारी दिए ।
यो आफर आगामी वैशाख १५ गतेसम्म लागु हुनेछ । एआई, साइबर सेक्युरिटी, प्रोग्रामिङ, डिजिटल मार्केटिङ लगायतका कोर्षमा एसईई दिएका विद्यार्थीले छुट पाउने छन् ।
ताजा अपडेट
-
प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवको कार्यसम्पादन सम्झौता
-
फोनपेले जीवीमा चेकआउट बाई फोनपे विस्तार गर्दै, २० प्रतिशतसम्म क्यासब्याक अफर
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
-
कर्णालीका मुख्यमन्त्री शाहीले आज प्रदेश सभामा विश्वासको मत लिँदै
-
एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ


प्रतिक्रिया